शुक्रबार, २१ वैशाख २०८१

शिक्षा ऐन संशोधन विधेयक संसद्‍मा दर्ता

समयपोष्ट २०८० भदौ २७ गते ११:३९

Advertisement

सरकारले शिक्षा ऐन संशोधन विधेयक संसद्‍मा दर्ता गरेको छ ।

बुधबार शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले विधेयक संसद् सचिवालयमा दर्ता गराएको हो। दर्ता भएको विधेयक अब बस्ने संसद् बैठकमा छलफलका लागि पेश गरिनेछ।

ससंद्ले सिधै पास गरेर अघि बढ्ने वा संसदीय समितिमा पठाउने भन्ने विषयमा निर्णय गर्नेछ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री