शुक्रबार, ९ साउन २०८२

सेप्टेम्बर ३ देखि ८ सम्म केटिएम एक्स्चेञ्ज क्याम्प

समयपोष्ट २०८० भदौ १५ गते २०:१८

सेप्टेम्बर ३ देखि ८ सम्म काठमाडौंको नक्सालमा केटिएम एक्स्चेञ्ज क्याम्प हुने भएको छ ।

उक्त क्याम्पमा कुनै पनि ब्रान्डको पुरानो स्कुटर वा बाईकलाई नयाँ बाईकसँग साट्ने सुविधा प्रदान गरिने कम्पनीले जनाएका छ ।

कम्पनीका अनुसार उक्त क्याम्पमा ग्राहकले पुरानो बाईकको मूल्यांकन पाईराखेको भन्दा थप रु १५ हजार अतिरिक्त प्राप्त गर्न सक्नेछन् ।

कम्पनीका अनुसार नयाँ बाईक किन्नेका लागि पनि जम्मा ५० प्रतिशत डाउनपेमेण्ट गरी केवल ९९.९ प्रतिशत मात्र ब्याज तिरी यो स्टाईलिश बाईकलाई आफ्नो बनाउन सकिने सुबिधा उपलब्ध छ ।

यहाँ नगदमै बाईक किन्न चाहनेका लागि रु १० हजार छुट अनि फाईनान्स सुबिधा लिनेका लागि समेत रु ५ हजार छुटको व्यवस्था मिलाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री