शनिबार, १३ असोज २०८०

रिलायबल लाइफ सातौँ बर्षमा

समयपोष्ट २०८० भदौ १५ गते २०:०८

Advertisement

रिलायबल लाइफ इन्स्योरेन्स कम्पनी छैठौँ बर्ष पुरा गरि सातौँ बर्ष प्रवेश गरेको छ ।

सो अवसरमा इन्स्योरेन्सले सातै प्रदेशमा विभिन्न कार्यक्रमहरुको आयोजना गर्यो ।

इन्स्योरेन्सले केन्द्रीय कार्यलय,बुटवल र दमक शाखाहरुमा रक्तदान, समता गुठीलाई नगद सहयोग, मन्दिर सर—सफाई, विभिन्न वृद्घआश्रममा खाध्य सामाग्रीहरु वितरण, बिद्यालयलाई शैक्षिक सामाग्री हस्तान्तरण, वृक्षारोपण गर्यो ।

कम्पनीका अनुसारउक्त कार्यक्रममा कर्मचारी एवं बीमा अभिकर्ताहरुकोको सक्रिय सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री