शुक्रबार, २१ वैशाख २०८१

एनएमबी बै‌कको बडा दशैंमा बडा डिजिटल धमाका

समयपोष्ट २०७९ असोज १२ गते ७:४३

Advertisement

एनएमबि बैंकले आफ्ना ग्राहकहरूलाई कार्ड र मोबाइल बैंकिङ्ग छुट र क्यासब्याक सुविधा प्रदान गर्न बिभिन्न स्टोर र ब्रान्डसँग सहकार्य गरेको छ । बैंकले चाडपर्वको अवसर पारेर २००० सम्म छुट सुविधाहरू प्रदान गरेकाे बैंकले जनाएको छ ।

बैंकले २०७९, आश्विन १० देखि बडा दशैंमा बडा डिजिटल धमाका सुरु गरेको छ जस अन्तर्गत ग्राहकले मोबाइल बैंकिङ्ग र कार्ड प्रयोग गर्दा २००० सम्म पैसा बचत गर्न सक्नेछन् ।

डेबिट कार्डः एनएमबि बैंकको ग्राहकहरु डेबिट कार्ड बाट ई–कमर्श/पोसमा कारोवार गर्दा १०% वा ३०० रूपैयाँसम्म क्यासब्याक पाइनेछ ।

क्रेडिट कार्ड : एनएमबि बैंकको ग्राहकहरु क्रेडिट कार्ड बाट ई–कमर्श/पोसमा कारोबार गर्दा २०% वा ५०० रूपैयाँसम्मको क्यासब्याक पाउनेछन्।

Advertisement

ईएनएमबी एपः

एनएमबि बैंकको ग्राहकहरुले eNMB एपबाट एनटिसी/एनसेल टपअपमा ३% तत्काल क्यासब्याक अफर पाउनेछन्। त्यस्को साथसाथै, eNMB एपबाट क्यूआर पेमेन्ट गर्दा १०% वा २०० रूपैयाँसम्मको क्यासब्याक पाउन सकिनेछ ।

एनएमबिका ग्राहकहरूले निम्न छुटहरू, क्यासब्याक सुविधाहरू निम्न व्यापारीक स्थानहरूमा प्राप्त गर्न सक्नेछन् ।

क्र.स. ब्राण्ड र स्टोर भुक्तानी विधि छुट र नगद फिर्ता अफर
१. इभो स्टोर एनएमबिका डेबिट/क्रेडिट कार्ड र ३,००० भन्दा बढीको खरिदमा eNMB फ्ल्याट ने.रु. १,५०० को क्यासब्याक

२. सिजी एनएमबिका डेबिट/क्रेडिट कार्ड र ३,००० भन्दा बढीको खरिदमा eNMB २०% वा ने.रु. १,५०० को क्यासब्याक

३. IMS स्मार्ट एनएमबिका डेबिट/क्रेडिट कार्ड र २,५००० भन्दा बढीको खरिदमा eNMB फ्ल्याट ने.रु. १,००० को क्यासब्याक

४. हिम ईलेक्ट्रोनिक्स एनएमबिका डेबिट/क्रेडिट कार्ड र २,५००० भन्दा बढीको खरिदमा eNMB फ्ल्याट ने.रु. १,००० को क्यासब्याक

५. योयोसो एनएमबिका डेबिट/क्रेडिट कार्ड र १५% वा ५०० रूपैयाँ क्यासब्याक
eNMB

६. ग्यापु (अनलाईन) एनएमबिका डेबिट/क्रेडिट कार्ड १०% वा ने.रु. १,००० क्यासब्याक

७.सस्तोडिल (अनलाईन) एनएमबिका डेबिट/क्रेडिट कार्ड २०% वा ने.रु. २,००० क्यासब्याक

एनएमबि बैंककाे हाल देशभर २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री