शनिबार, ६ कार्तिक २०७८

काँग्रेस महामन्त्री खड्कालाई कोरोना पुष्टि

समयपोष्ट २०७८ असोज १० गते १७:२२

Advertisement

नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्कालाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

खड्काले सामाजिक सञ्जालमार्फत आफुलाई कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन् – ८ गते ४ बजेदेखि ज्वरो खोकी सुरु भएको, आज १० गते एन्टिजेन र पिसिआर परीक्षण गराउँदा दुबैमा पोजेटिभ। धेरै सतर्कताका बाबजुद अन्ततः कोभिडले घेरी छोड्यो ।

८ गते ४ बजे सम्म मेरो सम्पर्कमा रहनु भएका सबैमा सतर्कताको लागि अनुरोध !

प्रतिक्रिया

सम्बन्धित सामाग्री