काँग्रेस महामन्त्री खड्कालाई कोरोना पुष्टि
समयपोष्ट
२०७८ असोज १० गते १७:२२
नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्कालाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
खड्काले सामाजिक सञ्जालमार्फत आफुलाई कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन् – ८ गते ४ बजेदेखि ज्वरो खोकी सुरु भएको, आज १० गते एन्टिजेन र पिसिआर परीक्षण गराउँदा दुबैमा पोजेटिभ। धेरै सतर्कताका बाबजुद अन्ततः कोभिडले घेरी छोड्यो ।
८ गते ४ बजे सम्म मेरो सम्पर्कमा रहनु भएका सबैमा सतर्कताको लागि अनुरोध !
८ गते ४ बजे देखि ज्वराे खाेकि सुरु भएकाे , अाज १० गते एन्टिजिन र PCR परिक्षण गराउँदा दुबैमा पाेजेटिभ।
धेरै सतर्कताका बाबजुद अन्ततः काेभिडले घेरि छाेड्याे ।
८ गते ४ बजे सम्म मेराे सम्पर्कमा रहनु भएका सबैमा सतर्कताकाे लागि अनुराेध? pic.twitter.com/FcnYQEYBHa— Purna Bahadur Khadka (@NCPurnaKhadka) September 26, 2021
प्रतिक्रिया