शुक्रबार, ७ वैशाख २०८१

‘हुन्डाई फेस्टिभ डिलाइट २०७८’ अफर : उपहारमा आई २० गाडी साथमा लाखौं जित्ने अवसर

समयपोष्ट २०७८ भदौ २५ गते १०:०२

Advertisement

नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘हुन्डाई फेस्टिभ डिलाइट २०७८’ योजना सार्वजनिक गरेको छ ।

यस योजना अन्तर्गत ग्राहकहरुले हरेक हुन्डाई गाडीको खरिदमा लक्की ड्र मार्फत एक जनालाई बम्पर उपहारमा नयाँ हुन्डाई आई २० गाडी, ३ लाखसम्मको आकर्षक नगद छुटको साथै स्क्र्याच कार्ड मार्फत १ लाखसम्मको थप नगद छुट र निःशुल्क १ वर्षसम्मको बीमा र सडक कर (चालु आ.व.) समेत प्राप्त गर्न सक्नेछन् ।

साथै हरेक हुन्डाई गाडीको खरिदमा ६ वर्षसम्म निःशुल्क सर्भिस र ३ वर्षको वारेन्टी पनि प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री