
हिमाल आरोहणका लागि बहराइनका राजकुमार नासिर बिन हामिद अल खलीफा नेपाल आईपुका छन् ।
उनी १८ जनाको टोलीसहित विशेष विमानमार्फत बुधबार नेपाल आइपुगेका हुन् ।
लोबुचे र मनास्लु हिमालको आरोहण गर्ने उद्देश्यसहित टोली नेपाल आएको हो ।
टोलीमा बहराइन रोयल गार्ड (डिफेन्स फोर्स) मा कार्यरत १५ जना समेत रहेका छन् ।









प्रतिक्रिया