बलिउड स्टारको इन्गेजमेण्ट रिंग (फोटोफिचर)
बलिउड स्टार ऐश्वर्याको जब अभिशेख बच्चनसंग विवाह भयो त्यतिबेला उनलाई अभिशेखले ५३ क्यारेडको हिराको औठी लगाइदिएका थिए ।
शिल्पा शेट्टीलाई राज कुन्द्राले विवाहमा उपहार स्परुप दिएको हिराको औठीको मुल्य तिन करोड पर्छ ।
करीनाले लगाएको रिंग प्लेटिनम वेड रिंग पाँच क्यारेटको हो ।
रितेश देशमुखले पनि जब जेनेलियालाई २०१२ मा प्रपोज गरे त्यही बेला उनले जेनेलियालाई महंगो वेड रिंग गिफ्ट गरेका थिए ।
फिल्म प्रड्युसर सिद्धार्थ रायसंग विवाह गरेकी विद्यालाई गोल्ड र रुविबाट बनेको रिंग रायले विवाहमा दिएका थिए ।
भारतका प्रसिद्ध टेनिस खेलाडी महेश भुपतिसंग लाराको विवाह भएको हो । महेशले न्युयोर्कमा लारालाई विवाहको लागि प्रपोज गर्दा यो रिंग दिएका हुन् ।
किम शर्माले २०१० मा विजनेश टाइकुन अली पुंजानीसंग विवाह गरेकी थिइन् । उनलाई विवाहमा पुंजानीले १३ क्यारेटको हिराको औठी उपहार स्परुप दिएका थिए ।
प्रतिक्रिया