बिहीबार, १३ वैशाख २०८१

एडिबिद्धारा हिमालयन बैंकलाई टिएफपी अवार्ड २०१६ प्रदान

समयपोष्ट २०७३ भदौ २३ गते ७:४८

एशियाली विकास बैंक (ए.डि.बि.) ले हिमालयन बैंक लिमिटेडलाई टिएफपी अवार्ड २०१६ प्रदान गरेको छ । बुधवार सिंगापुरमा आयोजित एडिबि ट्रेड फाईनान्स प्रोग्राम अवार्ड समारोहमा बैंकका अध्यक्ष मनोज बहादुर श्रेष्ठले उक्त अवार्ड ग्रहण गरेका थिए ।
एशियाली विकास बैंकद्वारा हिमालयन बैंकलाई एशिया प्रशान्त क्षेत्रमा ट्रेड फाईनान्सलाई प्रवद्र्धन गर्न खेलेको प्रभावकारी भूमिकाको लागि उक्त अवार्ड प्रदान गरेको हो । 

Advertisement


 

प्रतिक्रिया

सम्बन्धित सामाग्री