बलिउड स्टार सलमान खानको अफिस (फोटोफिचर )
समयपोष्ट
२०७३ भदौ २२ गते ७:५८
बलिउड स्टार सलमान खान रिल र रियल लाईफ दुबैमा सानसाथ रहन चाहान्छन् । फिल्मबाट आम्दानी भएको रकम च्यारिटेवल कामको लागि खर्च गर्ने बलिउड नायकको रुपमा चिनिने उनको आफ्नै विइंग ह्युमन नामक एउटा फाउण्डेसन छ । दिल्ली स्थित उक्त फाउण्डेसनले हालसम्म निकैको मद्दत गरिसकेको छ । उक्त अफिसको रिसेप्सन देखि मिटिंगहल सम्म सबै सानदारका साथ बनाईएको छ ।
प्रतिक्रिया