शनिबार, १५ वैशाख २०८१

छिमेक लघुवित्तले लाभांश दिदै

समयपोष्ट २०७४ भदौ २३ गते ७:४०

छिमेक लघुवित्त विकास बैंकले आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गत आर्थिक बर्षको नाफाबाट २५.११ प्रतिशत बोनस सेयर तथा १९.८९ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको विहीबार बसेको सञ्चालक समितिको १९७ औं बैंठकले बोनस सेयर तथा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

Advertisement

प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण गरिनेछ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री