शुक्रबार, १६ चैत २०८०

भाद्र ३० मा एनआइसी एसियाको साधारणसभा ,२० प्रतिशत बोनस पारित हुँने

समयपोष्ट २०७४ भदौ ९ गते ११:५२

एनआइसी एसिया बैंकको पहिलो साधारणसभा आगामी भदौ ३० गतेका लागि डाकिएको छ । सभामा बैंकले २० प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गर्नेछ । साथै कर प्रयोजनका लागि १. ०५ प्रतिशत नगद लाभांशको प्रस्तावसमेत पारित हुनेछ।

Advertisement

कम्पनीका अनुसार उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइसकेको छ । साधारणसभाका लागि भदौ १६ देखि ३० गतेसम्म बुक क्लोज हुँने भएको छ । गत आर्थिक वर्षमा बैंकले १ अर्ब ४६ करोड नाफा कमाएको छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री