शुक्रबार, १४ वैशाख २०८१

नेप्से ६.२२ अंकले घट्यो,कारोबार ९१ करोडमा सिमित

समयपोष्ट २०७४ साउन २५ गते ११:२३

 

Advertisement

बुधबार नेप्से ६.२२ अंकले घटेर १६६१.७२ अंकमा ओर्लिएको छ । 

यसदिन १५९ कम्पनीका २८ लाख ३२ हजार कित्ता शेयर ९१ करोड ६२ लाख रुपैयाँमा खरिद बिक्रि भएका छन्। 

यसदिन नागरिक लगानी कोषको शेयर सबैभन्दा बढी ३ करोड रुपैयाँ बराबरमा किनबेच भएको छ ।

 यसदिन होटल समुह परिसुचक १.३५ अंकले बढेको छ भने विमा समुह परिसुचक ८.७१ अंकले बढेको छ । 

यसदिन बाणिज्य बैंक समुह,विकास बैंक समुह,जलबिद्युत समुह,वित्तिय समुह,उत्पादनमुलक र अन्य समुह राताम्मे भएका छन् । 

यसदिन तिनाउ डेभलपमेन्ट बैंकका शेयरधनीले सबैभन्दा बढि करिब ६ प्रतिशतले कमाएका छन्।

सबैभन्दा बढि  लक्ष्मी भ्यालु फण्ड १ का शेयरधनीले करिब १० प्रतिशत गुमाएका छन् । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री