शुक्रबार, ७ वैशाख २०८१

सिद्धार्थ इन्स्योरेन्स र हेल्थकन्र्सनबीच सम्झौता

समयपोष्ट २०७३ भदौ ११ गते १०:१४

काठमाडौ–स्वास्थ्य बीमा कार्यक्रमको प्रवद्र्धन तथा थप प्रभावकारी बनाउन सिद्धार्थ इन्सोरेन्स र हेल्थकन्र्सनबीच सम्झौता भएको छ । सम्झौता पत्रमा इन्स्योरेन्सका तर्फवाट कामु महाप्रवन्धक वीरेन्द्र वैदवार क्षेत्री र हेल्थकन्र्सनका संस्थापक प्रमुख कार्यकारी अधिकृत डा। सुवास प्याकुरेलले शुक्रबार हस्ताक्षर गरेका हुन् ।
सिद्धार्थ इन्स्योरेन्सले विगत एक वर्षदेखि मेडि हेल्थ विभाग मार्फत नगदसहित स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्दै आएको छ । सम्झौतापछि स्वास्थ्य क्षेत्रमा विश्वसनिय काम गर्दै आएको कन्र्सनसँगको सहकार्यले स्वास्थ्यको पहुँच नपुगेका आम सर्वसाधारणमा बीमा कार्यक्रमा समेटीने जनाइएको छ । 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री