बुधबार, २६ वैशाख २०८१

हिमालयन जनरल इन्स्योरेन्सले दुई सय २० प्रतिशत हकप्रद सेयर दिने

समयपोष्ट २०७३ भदौ ८ गते ८:०४

हिमालयन जनरल इन्स्योरेन्सले दुई सय २० प्रतिशत हकप्रद सेयर दिने भएको छ । हिमालयनले आगामी सात असोजमा बिषेश साधारण सभा आयोजना गरि हकप्रद सेयर वितरणबारे औपचारिक निर्णय लिन लागेको हो।

Advertisement

हाल कम्पनीको ३२ लाख १० हजार ५२ कित्ता सेयर नेप्सेमा सुचिकृत छ। हकप्रद सेयर वितरण पश्चात कम्पनीको सेयर संख्या एक करोड दुई लाख कित्ता र चुक्ता पुँजी एक अर्ब दुई करोड रुपैयाँ नाघ्नेछ।

कम्पनीमा एक कित्ता सेयर हुने लगानीकर्ताले दुई दशमलव दुई कित्ताको दरले आवेदन दिन पाउनेछन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री