शुक्रबार, १६ चैत २०८०

आइसरको रिटेल भेला सकियो 

समयपोष्ट २०७३ भदौ ७ गते ३:३८

बतास अर्गनाइजेसन अन्तर्गतको  आइसरको आधिकारिक बिक्रेता र्इस्टर्न एजेन्सिज प्रालीले  रिटेलर भेला सम्पन्न गरेको छ । 
भेलामा जेन्युइन स्पेयर पार्ट्स बिक्री वितरण गर्ने देश भरका रिटेलरहरुको उपस्थिति थियो । भेलालाई बतास अर्गनाइजेसनका म्यानेजिङ डाइरेक्टर शान्तराज बतास र भिइ कमर्सियल इन्डिया लिमिटेडका इन्टरनेसनल विजनेस पार्ट्सका प्रमुख मनिष मेहताले सम्बोधन गरेका थिए । भेलामा आइसर गाडीका पार्ट्सहरुलाई देशभर सहज र सुलभ मूल्यमा पु¥याउने बारे छलफल भएको थियो  ।
 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री