बिहीबार, ६ वैशाख २०८१

गरिमा र एभरेष्ट इन्स्योरेन्सबीच बैंकास्याेरेन्स सम्झौता

समयपोष्ट २०७५ भदौ १४ गते ५:३६

गरिमा विकास बैंक लिमिटेड र एभरेष्ट इन्स्योरेन्स कम्पनीबीच बैंकास्याेरेन्स सम्झौता भएको छ । सम्झौतामा पत्रमा गरिमा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र एभरेष्ट इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कमल गाैतमले हस्ताक्षर गरे ।

Advertisement

यससंगै बैंकका ग्राहकहरुले एभरेष्ट इन्स्योरेन्सबाट विभिन्न प्रकारका बीमा सेवा प्राप्त गर्न, बीमा शुल्क भुक्तानी गर्न, बीमा लेख लिन तथा बीमा दाबी भुक्तानी सहज रुपमा प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री