शुक्रबार, २१ वैशाख २०८१

लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपतिमा डा बज्राचार्य नियुक्त

समयपोष्ट २०८० भदौ १३ गते १५:४४

Advertisement

लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपतिमा प्रा डा सुवर्णलाल बज्राचार्य नियुक्त हुनुभएको छ ।

सिफारिस समितिको सिफारिसका आधारमा विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज उहाँलाई नियुक्त गर्नुभएको हो । उक्त पद विगत छ महिनादेखि रिक्त थियो । प्रा डा बज्राचार्य त्रिभुवन विश्वविद्यालयबाट अवकाशप्राप्त प्राध्यापक हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री