आइतबार, २२ असार २०८२

प्रचण्डले बाबुरामलाई माओवादीमा फर्कन आग्रह गर्दा भट्टराईले दिए यस्तो जवाफ

समयपोष्ट २०७९ साउन २६ गते १४:३१

Advertisement

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष बाबुराम भट्टराईबिच आज बिहान भेटवार्ता भएको छ ।

भेटका क्रममा प्रचण्डले बाबुरामलाई माओवादी पार्टीमा फर्कन आग्रह गरेको बताईएको छ ।

जवाफमा भट्टराईले माओवादीमा नर्फिने बरु आफुलाई गठबन्धनमा समेट्नका लागि भूमिका खेल्नका लागि आग्रह गरेको बुझिएको छ ।

आजको भेटमा नेता नारायणकाजी श्रेष्ठ पनि प्रचण्ड र बाबुराम संगै थिए ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री