शुक्रबार, २१ वैशाख २०८१

कुलमानले बुझे नियुक्तिपत्र

समयपोष्ट २०७८ साउन २७ गते १४:१०

Advertisement

कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरणको प्रबन्धक निर्देशक पदको नियुक्तिपत्र बुझेका छन् ।

आज ऊर्जामन्त्री पम्फा भुसालको उपस्थितिमा ऊर्जा मन्त्रालयका सचिव देवेन्द्र कार्कीले घिसिङलाई नियुक्तिपत्र दिएका हुन् । ४ वर्षे कार्यकाल पूरा गरेर गत वर्ष अवकाश भएका घिसिङ दोस्रो कार्यकालको पदभार ग्रहण गर्न प्राधिकरण गएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री