मंगलबार, १ जेठ २०८१

नेकपामा प्रवेश गर्दै करिष्मा !

समयपोष्ट २०७६ असार २० गते १३:१४

Advertisement

चर्चित अभिनेत्री करिश्मा मानन्धर नेकपामा प्रवेश गर्ने चर्चा चलेको छ ।

उनले नेकपा पार्टी प्रवेश गर्ने खुलासा केही दिनअघि संचारमाध्यमबाट गरेकी थिइन्। नायिका करिश्मा लाई नेकपाका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले पार्टी प्रवेश गराउने कार्यक्रम लगभग तय भएको बताएको छ ।

तत्कालिन नयाँ शक्ति पार्टीमा रहेकी मानन्धरले डा.बाबुराम भट्टराईसँगको तीन वर्ष लामो राजनीतिक सम्बन्ध तोडेर नेकपामा प्रवेश गर्न लागेकी हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री