मंगलबार, १ जेठ २०८१

सार्क फिल्म फेस्टिबलमा स्वस्तिमा (फोटोफिचर)

समयपोष्ट २०७६ असार १८ गते १३:३८

Advertisement

सार्क फिल्म फेस्टिभलमा सहभागि हुन अभिनेत्री स्वस्तिमा खड्का श्रीलंका पुगेकी छिन् ।

२ जुलाईबाट सुरु भएको उक्त फेस्टिभल ७ जुलाईसम्म चल्नेछ । उक्त फिल्म फेष्टिभलमा स्वस्तिमाद्धारा अभिनित चलचित्र ‘बुलबुल’ प्रदर्शन गरियो ।

Advertisement

नेपालबाट यो पटक ‘बुलबुल’ र ‘प्रसाद’ दुई फिचर्ड फिल्म सेलेक्ट भएका छन् । उक्त फेस्टिभलमा बिभिन्न विधामा उत्कृष्टलाई अवार्ड प्रदान गर्ने गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री