शुक्रबार, १४ वैशाख २०८१

नेप्से ६.४८ अंकले घटेर १६२९.०८ विन्दुमा, सानिमा माई हाईड्रोको सेयर सबैभन्दा बढी किनबेच

समयपोष्ट २०७४ साउन ९ गते ९:५१

सोमबार नेप्से ६.४८ अंकले घटेर १६२९.०८ विन्दुमा पुगेकोे छ । आज १५३ कम्पनीको १७ लाख २५ हजार कित्ता सेयर १ अर्ब ५५ करोड रुपैयाँमा कारोबार भएको छ ।  
यस दिन सानिमा माई हाईड्रोको सेयर सबैभन्दा बढी किनबेच भएको छ ।

Advertisement

आज सानिमा माईको ८ करोड बढीको सेयर खरीदबिक्री भएको छ ।  नेशनल हाइड्रो, अरुण फाइनान्स, हिमालयन डिष्टलरी, राष्ट्रिय बीमा कम्पनी साधारण र संस्थापक दुवै तर्फको सेयरमूल्य दश प्रतिशतको दरले बढेको छ । 

यसदिन बैंकिंग समुह परिसुचक  १५.२६ प्रतिसत्,होटल समुह परिसुचक २६.७१ प्रतिसत्,बिकास बैंक समुह परिसुचक ७.०४ प्रतिसत्,जलबिद्युत् समुह परिसुचक ४.०२ प्रतिसत्,र अन्य समुह परिसुचक ०.५८ प्रतिसत्ले घटेको छ । यसैगरी फाईनान्स समुहको परिसुचक ३.६१ प्रतिसत् , बिमा समुह परिसुचक १००.७ प्रतिसत् र उत्पादनमुलक क्षेत्रको परिसुचक भने ३९.७८ प्रतिसत्ले बढेको छ ।  

प्रतिक्रिया

सम्बन्धित सामाग्री