शनिबार, १५ वैशाख २०८१

नेप्सेमा आज दुई कम्पनीको कुल १ करोड ४१ लाख कित्ता सेयर सुचिकृत

समयपोष्ट २०७४ साउन १ गते ८:४४

 आईतबार नेप्सेमा  एक करोड ४१ लाख कित्ता सेयर सुचिकृत भएको छ ।  नेप्सेमा  सिटिजन्स बैंक र गरिमा विकास बैंकको कुल १ करोड ४१ लाख ८९ हजार २९७ . ६६ कित्ता हकप्रद सेयर सुचिकृत भएको हो ।

Advertisement

सिटिजन्स् बैंकले एक करोड ३८ लाख ४३ हजार ३७९ कित्ता हकप्रद सेयर सूचिकृत गराएको छ भने गरिमाले तीन लाख ४५ हजार ९१८ . ६६ कित्ता हकप्रद सुचिकृत गराएको छ ।

आज सुचिकृत भएका सेयरहरु एक सातापछि सेयरधनीले कारोबार गर्न सक्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री