शनिबार, ८ वैशाख २०८१

सेयरबजारमा सामान्य सुधार,नेप्से ९.७८ अंकले बढेर १५५१.०६ विन्दुमा

समयपोष्ट २०७४ असार २१ गते १०:१४

बुधबार नेप्से ९.७८ अंकले बढेर १५५१.०६ विन्दुमा पुगेको छ । बुधबार बजारमा १३८ कम्पनीको ४८ करोड २९ लाख रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।बुधबार बैंक  ९.९४, विकास बैंक १४.०८, जलबिद्युत २०.२६, फाइनान्स २.०८, बीमा ५०.०६ र  अन्य समूहको परिसूचक ०.८६ अंकले बढेका छन्। होटल ६.३१, उत्पादनमुलक समूहको परिसूचक ३.२६ अंकले घटेको छ ।

Advertisement

 बुधबार सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ४ करोड ७९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

 बुधबार सबैभन्दा बढि आरएमडिसी लघुवित्तका सेयरधनीले करिब सात प्रतिशत कमाएका छन् भने वर्ल्ड मर्चेन्ट बैंकिङका सेयरधनीले सबैभन्दा बढि करिब पाँच प्रतिशत गुमाएका छन्।  

प्रतिक्रिया

सम्बन्धित सामाग्री