शुक्रबार, १६ चैत २०८०

नेपाल बहुदेश्यीय सहकारीलाई बैंकिङ करोबार गर्न किन रोक्यो राष्ट्र बैंकले

समयपोष्ट २०७४ असार २१ गते ७:५०

नेपाल राष्ट्र बैंकले नेपाल बहुदेश्यीय सहकारी संस्थाको  बैंकिङ कारोबार इजाजत रद्द गरेको छ ।  

Advertisement

झापाबाट सञ्चालनमा रहेको उक्त  सहकारीले ओभरड्राफ्ट कर्जा दिएको, नियम विपरित एकाघर परिवारका सदस्यहरुलाई कर्जा लगानी गरेको, संस्थाको प्रबन्ध निर्देशकले आफ्नो अचल सम्पत्तिको धितोमा कर्जा दिइएको भन्दै बैंकले सहकारीको इजाजत रद्द गरेको हो ।

सहकारीले राष्ट्र बैंकले पठाएको परिपत्रको उत्तर नदिने गरेको, संस्थागत निक्षेप पनि लिने गरेर संस्थागत सुशासन विरद्धको काम गरेको देखिएकाले कारोबार रोकिएको बैंकले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री