शुक्रबार, १६ चैत २०८०

नेशनल लाइफद्वारा बीमा दाबी रकम हस्तान्तरण

समयपोष्ट २०७४ असार २१ गते ३:११

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको धनकुटा शाखाले बीमा दाबी भुक्तानी दिएको छ । शाखाले १५ वर्षे सावधिक बीमा गरेकी दिलकुमारी दर्लामी मगरको परिवारलाई बीमा दाबी रकम हस्तान्तरण गरेको हो ।

Advertisement

शाखा प्रमुख विकास श्रेष्ठले मृतकका श्रीमान् भोजबहादुर दर्लामी मगरलाई  २ लाख ३६ हजार ६ सय रुपैयाँ हस्तान्तरण गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री