शुक्रबार, १४ वैशाख २०८१

असार मसान्तबाट लागू हुने गरी बिओकेबाट अजय श्रेष्ठले दिए राजिनामा

समयपोष्ट २०७४ असार १९ गते ७:५१

बैंक अफ काठमाण्डूका प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठले राजिनामा दिएका छन् । २०७४ फागुनसम्म कार्यकाल बाँकी रहे पनि श्रेष्ठले असार मसान्तबाट लागू हुने गरी राजिनामा दिएका  हुन् ।

Advertisement

 करीब बत्तिस बर्ष बैंकिंग क्षेत्रमा बिताएका उनले पन्ध्र बर्ष स्ट्यान्डर्ड चार्टर्ड बैंकमा र दुईबर्ष एनएमबि बैंकमा काम गरेका थिए । 

श्रेष्ठले बिओकेमा ८ बर्ष देखी प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गर्दै आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री