बिहीबार, १३ वैशाख २०८१

हामा र युनिक एक्वायर गरेको सिभिलले आजबाट सुरु गर्यो एकिकृत कारोबार

समयपोष्ट २०७४ असार १८ गते ७:०७

हामा मर्चेन्ट एण्ड फाइनान्स र युनिक फाइनान्सलाई प्राप्ति गरेको सिभिल बैंकले आइतबारबाट एकिकृत कारोबार सुरु गरेको छ ।

Advertisement

सिभिलले युनिकको १०० सेयर ९० हुने गरी र हामामा ८९ हुने गरी प्राप्ति गरेको हो । दुई दुई वित्तिय संस्थालाई एक्वायर गरेसंगै सिभिलको चुक्ता पुँजी करिब ५ अर्ब ५ करोड रुपैयाँ पुगेको छ ।  

एकिकृत कारोबारसंगै हामा र युनिकको केन्द्रीय कार्यालय सिभिलको शाखा कार्यालयको रुपमा सञ्चालनमा आएको छ ।

सिभिलको चालु आवको तेस्रो त्रैमाशमा ४ अर्ब ५८ करोड, युनिकको २७ करोड र हामाको २४ करोड चुक्ता पुँजी रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री