शुक्रबार, ७ वैशाख २०८१

सूर्या लाइफको ७४ हजार कित्ता शेयर लिलामीमा

समयपोष्ट २०७५ साउन ९ गते ५:३१

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेले ७४ हजार ३८४ कित्ता शेयर लिलामीमा राख्ने भएको छ । कम्पनीले हकप्रदमा बिक्री नभएको शेयर साउन १६ देखि लिलामीमा राख्ने भएको हो ।
कम्पनीले संस्थापक समूहतर्फको ३ हजार २८९ र सर्वसाधारण समूहतर्फको ७१ हजार ९५ कित्ता शेयर लिलामीमा राख्ने छ ।

Advertisement

शेयरमा साउन १६ देखि २३ गतेसम्म आवेदन दिन पाइने कम्पनीको शेयर बिक्री प्रवन्धक एनआईसी एसिया क्यापिटलले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री