रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभामा विरोध
समयपोष्ट
२०८२ साउन ७ गते १३:२७
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले बुधबारको प्रतिनिधिसभाको बैठकमा उठेर विरोध गरेका छन् ।
सभामुख देवराज घिमिरेले बैठक सुरु भएको घोषणा गर्ने वित्तिकै रास्वपा र राप्रपाका सांसदहरू उठेर विरोध गरेका हुन् ।
त्यसपछि सभामुख घिमिरेले रास्वपा सांसद विन्दवासिनी कंशकारलाई बोल्न समय दिएका छन् ।
प्रतिक्रिया