बिहीबार, १३ वैशाख २०८१

संसदीय समिति बैठकमा माधव नेपाल सहभागी

समयपोष्ट २०७८ साउन १० गते १३:०१

Advertisement

नेकपा एमालेका वरिष्ट नेता माधवकुमार नेपाल संसदीय समितिको बैठकमा सहभागी भएका छन् ।

आइतबार संसद सचिवालयमा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा नेता नेपाल सहभागी भएका हुन् । समितिको बैठकमा संसद जोगाउन नेता नेपालले खेलेको भूमिकाप्रति सांसदहरूले सम्मान ब्यक्त गरेका छन् ।

दोश्रो पटक संसद पुनःस्थापना भएपछि नेता नेपाल समितिको पहिलो बैठकमा सहभागी भएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री