मंगलबार, ६ चैत २०८०

यी दुई नेतासहित ओलीलाई भेट्न बालकोट पुगे विप्लव

समयपोष्ट २०७८ साउन ५ गते ११:२३

Advertisement

नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिच भेट वार्ता भएको छ ।

मंगलबार बिहान ओली निवास बालकोटमा भएको भेटमा सरकारसँगको तीनबूँदे सहमति कार्यन्वयन र पछिल्लो विकसित राजनीतिक जटिल घटनाक्रमको बारेमा छलफल भएको बताइएको छ ।

भेटमा नेकपाका महासचिव चन्द, पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा र धर्मेन्द्र बास्तोला लगायतका नेता सहभागी थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री