बुधबार, २ जेठ २०८१

पत्याउनै नसकिने अवतारमा नायिका गरिमा पन्त (फोटोफिचर)

समयपोष्ट २०७६ असार १५ गते १३:३२

Advertisement

नेपाली अभिनेत्रीहरुमा सिम्पल र सोझी नायिकाको छवि बनाएकी गरिमा पन्त आजकाल निकै बोल्ड देखिन थालेकी छिन् । स्वदेशमा कहिले यस्तो अवतारमा नदेखिएकी उनी हाल बेल्जियममा छन् । बेल्जियममा रहेका ब्यवसायि हरि थपलियासंग विवाह गरेपछि उनी छोटाछोटा कपडामा देखापर्ने गरेकी छिन् । नेपाली फिल्ममा निस्क्रिय जस्तै उनी हाल सामाजिक सञ्जालमा भने निकै सक्रिय छिन् ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री