बुधबार, २ जेठ २०८१

अभिनेत्री करिश्मा पनि एसईई पास

समयपोष्ट २०७६ असार १३ गते ९:१३

Advertisement

एसईई परिक्षामा अभिनेत्री करिश्मा मानन्धर पास भएकी छन् ।

बिहीबार सार्वजनिक भएको नजिता अनुसार उनले ‘बी प्लस’ ल्याएर एसईई पास गरेकी हुन् । उनले जिपिए प्रणाली अन्तर्गत भएको परिक्षाफलमा ३ ग्रेड ल्याएकी छिन् ।

लामो समय नेपाली फिल्म उद्योगमा काम गरेकी मानन्धरले अध्ययन बीचैमा रोक्नु परेको थियो । राजनीतिमा पनि सक्रिय हुन थालेपछि उनले अध्ययनलाई अगाडि बढाएकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री