बुधबार, २ जेठ २०८१

कृतिले गरिन् दोस्रो बिवाह

समयपोष्ट २०७६ असार १२ गते १०:०८

Advertisement

अभिनेत्री कृति भट्टराई पुन: विवाह बन्धनमा बाँधिएकी छिन् ।

भट्टराईले रोहित पौडेलसँग बुधबार हिन्दु परम्परा अनुसार दरबारमार्गस्थित लक्ष्मी नारायण मन्दिर परिसरमा विवाह गरेकी हुन् । कृतिले यसअघि सञ्चारकर्मी तथा निर्देशक रवि श्रेष्ठसँग बिवाह गरेकी थिईन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री