बुधबार, २ जेठ २०८१

साम्राज्ञी पहेंले विकिनीमा भाइरल (फोटाफिचर)

समयपोष्ट २०७६ असार ११ गते १६:४३

Advertisement

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह आमा नेहार राज्यलक्ष्मीसँगै स्विमिंग पुलमा देखिएकी छिन् ।

गोकर्ण फरेष्ट रिसोर्टमा आमासंगै स्विमिंग गर्न पुगेकी उनको तस्विर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ।

Advertisement

साम्राज्ञी पहेंले विकिनी देखिएकी छिन् भने आमा नेहार ब्लाक स्विमिंग कष्टुममा देखिएकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री