बिहीबार, ३ जेठ २०८१

दिशा नेतासंग नजिकिएपछि टुट्यो टाइगरसंगको प्रेम

समयपोष्ट २०७६ असार १० गते १३:४८

Advertisement

अभिनेता टाइगर श्राप र अभिनेत्री दिशा पटानीको सम्बन्धमा ब्रेक लागेको छ ।

भारतीय सञ्चार माध्यमले उनीहरुको ‘ब्रेक अप’ भएको समाचार सार्वजनिक गरेका छन् । यो जोडी बलिउडको आदर्श जोडीका रुपमा परिचित थियो । लामो समयदेखि ‘रिलेसन’ मा रहेका उनीहरुको सम्बन्ध भने गोप्य थियो । दुवैले सम्बन्ध अस्वीकार गर्दै आएका थिए । पछिल्लो समय सहमतिमै उनीहरु टाढिएको बताइएको छ । दिशा शिवसेना पार्टीका नेता आदित्य ठाकरेसँग नजिक भएपछि दुई बीच विवाद बढेको थियो । सोही विषय चर्किंदै जाँदा उनीहरुबीच ब्रेक अफ भएको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री