सोमबार, १७ वैशाख २०८१

अर्जुनको किस गर्ने तरिका गज्जबको छ: परिणिती

समयपोष्ट २०७६ असार ८ गते ७:४५

Advertisement

बलिउडकी अभिनेत्री परिणिती चोपडाले ‘किस’बारे नयाँ खुलासा गरेकी छन् । प्रेमी समेत भएको बताएकी उनले अभिनेताहरू अर्जुन कपुर र सिद्धार्थ मल्होत्रामा कसले राम्रो किस गर्छ भनी सोधिएको प्रश्नमा भनिन्– अर्जुनको किस गर्ने तरिका गज्जबको छ ।

परिणितीले अर्जुनसँग इशकजादे र नमस्ते लण्डनमा अभिनय गरेकी थिइन् । दुवै फिल्ममा यो जोडिको गज्जबको किस सिन राखिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री