सोमबार, १७ वैशाख २०८१

सामाजिक संजालमा भाइरल बनेकी प्रिया बलिउड डेब्यु गर्दै

समयपोष्ट २०७६ असार ६ गते ११:२८

Advertisement

सामाजिक संजालमा भाइरल बनेकी प्रिया प्रकाश फिल्म ‘श्रीदेवी बंगलो’बाट बलिउड डेब्यु गर्ने भएकी छिन् ।

सामाजिक संजालबाटै चिनिएकी प्रिया गुगलमा धेरै सर्च गरिएकी युवती हुन् । चर्चामा आएपछि उनलाई बलिउडबाट फिल्मका लागि अफर गरिएको थियो । प्रशान्त माम्बुलीले निर्देशन गर्ने फिल्म ‘श्रीदेवी बंगलो’मा प्रियाका अलावा प्रियांशु चटर्जी, असीम अली र मुकेश ऋषि रहेका छन् । प्रियाको यो फिल्म चाँडैनै रिलिज हुँदैछ ।

पहिलो फिल्म रिलिज हुनु पूर्व नै प्रिया नयाँ फिल्म ‘लव ह्याकर’मा आबद्ध भइसकेकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री