शुक्रबार, १४ वैशाख २०८१

एघार बैंक तथा वित्तीय संस्थालाई गाभिन अन्तिम स्वीकृति, कुन सस्था कोसंग गाभिदै छन ?

समयपोष्ट २०७४ जेठ ३० गते ६:४४

नेपाल राष्ट्र बैंकले इन्भेष्टमेन्ट बैंकसहित विभन्न एघार बैंक तथा वित्तीय संस्थालाई गाभ्ने तथा गाभिने स्वीकृति दिएको छ । नेपाल राष्ट्र बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले ९ संस्थालाई अन्तिम स्वीकृति तथा दुईलाई सैद्धान्तिक स्वीकृति दिएको हो ।

Advertisement

राष्ट्र बैंकले इन्भेष्टमेन्ट बैंकलाई एस डेभलपमेन्ट बैंक एक्वायर (प्राप्ति) गर्न अन्तिम स्वीकृति दिएको राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले जानकारी दिए । उनका अनुसार सिभिल बैंकले युनिक फाइनान्स र हामा मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सलाई एक्वायर गर्ने, यति डेभलपमेन्ट बैंकलाई महालक्ष्मी विकास बैंक, भिवोर सोसाइटी डेभलपमेन्ट बैंकलाई लुम्बनी फाइनान्स, देव विकास बैंकलाई साझा विकास बैंक मर्ज गर्न अन्तिम स्वीकृति दिइएको हो।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री