शुक्रबार, १६ चैत २०८०

प्रधानमन्त्रीको कार्यभार सम्हाल्दै देउवाले गरे सदाचार नीति बनाउने प्रस्तावमा हस्ताक्षर 

समयपोष्ट २०७४ जेठ २४ गते १२:०२

नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले पदभार सम्हाल्दै राष्ट्रिय सदाचार नीति बनाउने प्रस्तावमा हस्ताक्षर गरेका छन् । उनले सदाचार नीतिको मस्यौदा तयार गरी प्रधानमन्त्री कार्यालयमा पेश गर्ने निर्णय गरेका छन् । 
शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनियताको सपथ लिएर सिंहदरबार पुगेका देउवाले बुधबार दिउँसो ३ बजेर ४२ मिनेटमा पदभार ग्रहण गरेका गरेका हुन । 
यस्तै उनले अन्तर प्रदेश समन्वयनका लागि ‘समन्वय परिषदको सचिवालय गठन गर्ने’ निर्णय पनि गरेका छन् । अव प्रधानमन्त्रीको कार्यालयमा एक महाशाखाको रुपमा परिषदको सचिवालय गठन गरिने छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री