मंगलबार, ११ वैशाख २०८१

लक्ष्मी बैंकले १८.२९ प्रतिशत बोनस दिने, असार २ गते बुक क्लोज

समयपोष्ट २०७४ जेठ २१ गते ९:२२

लक्ष्मी बैंकले साधारणसभाको लागि असार २ गते बुक क्लोज गर्ने भएको छ। बैंकले असार १३ गते साधारणसभा डाकेको छ। साधारण सभामा बैंकले २०७२/७३ को मुनाफाबाट १८.२९ प्रतिशत बोनस दिने भएको छ।

Advertisement

बैंकले प्रोफेशनल दियालो विकास बैंक प्राप्तिपछिको चुक्ता पूँजीमा बोनस शेयर दिने निर्णय पारित गर्ने बैंकले जनाएको छ। बैंकले जेठ ७ गतेसम्म शतप्रतिशत हकप्रद जारी गरेको थियो। बैंकको तेस्रो त्रैमासिक रिपोर्ट अनुसार चुक्ता पूँजी ३ अर्ब १५ करोड ९० लाख ३० हजार रुपैयाँ रहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री