शनिबार, १५ वैशाख २०८१

काँग्रेस नेता भट्टराईलाई मस्तिष्कघात,नर्भिक अस्पतालमा उपचार हुँदै

समयपोष्ट २०७५ असार ७ गते १०:३२

नेपाली काँग्रेसका नेता मनमोहन भट्टराईको मस्तिष्कघातपछि नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भइरहेको छ ।

Advertisement

स्वास्थ्यमा समस्या देखिएपछि सात दिनअघि उहाँलाई नर्भिक अस्पताल थापाथली पु¥याइएको थियो ।

तत्काल शल्यक्रिया नगर्ने र सिटी स्क्यान्सर रिपोर्ट अध्ययन गरी उच्च निगरानीमा राख्ने उपचार चिकित्सक टोलीको सुझाव रहेको बताइन्छ । अस्पतालको सघन उपचार कक्षमा उहाँको उपचार भइरहेको छ ।

स्नायु विशेषज्ञ डा राजीव झासहितको टोलीले उहाँको उपचार उपचार गरिरहेको नर्भिक अस्पतालले जनाएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री