बुधबार, २ जेठ २०८१

यी हुन् छात्रवृत्ति विवरण बुझाउने महानगरका २०८ विद्यालय

समयपोष्ट २०८० जेठ २४ गते ११:०८

Advertisement

काठमाडौँ महानगरपालिकाका २०८ संस्थागत विद्यालयले छात्रवृत्तिको विवरण बुझाएका छन् ।

शैक्षिक सत्र २०८० का लागि कक्षा १० सम्मका विद्यार्थीलाई छात्रवृत्ति वितरण गरी नामावली पेस गर्न जेठ २३ गतेसम्मको समय सीमा तोकिएअनुसार ती विद्यालयले महानगरको शिक्षा विभागमा विवरण पेस गरेका हुन् ।

यी हुन् छात्रवृत्ति विवरण बुझाउने विद्यालय

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री