बुधबार, २ जेठ २०८१

छात्रवृत्तिको विवरण सार्वजनिक नगर्ने विद्यालयलाई कारवाही गर्ने महानगरको चेतावनी, यी हुन ३४२ विद्यालय

समयपोष्ट २०८० जेठ २३ गते १०:२५

Advertisement

काठमाडौं महानगरपालिकाले छात्रवृत्तिको विवरण सार्वजनिक नगर्ने बिद्यालयलाई कारवाही गर्ने चेतावनी दिएको छ ।

मंगलबार सुचना जारी गर्दै महानगरले अनुमति रद्द गर्ने चेतावनी दिएको हो ।

आगामी जेठ २८ गतेभित्र छात्रवृत्ति वितरण गरी विवरण महानगरमा नबुझाएमा प्रचलित कानुन बमोजिम कारबाही गर्ने जानकारी पनि सूचना मार्फत दिइएको छ ।

महानगरले छात्रवृत्तिको विवरण सार्वजनिक नगर्ने ३४२ विद्यालयको सूची समेत सार्वजनिक गरेको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री