बुधबार, १२ वैशाख २०८१

प्रतिकूल मौसमका कारण पाँच विमानस्थल बन्द

समयपोष्ट २०७९ असार १४ गते ९:००

Advertisement

प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ ।

भारी वर्षाले बिराटनगर, पोखरा, भैरहवा, सुर्खेत, धनगढी विमानस्थल बन्द रहेको छ ।

काठमाडौँ विमानस्थलममा आइएफआर उडान भइरहेको विमानस्थल कार्यालयले जनाएको छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री