विप्लवले मासिक कति बुझ्छन् तलव ?

नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले आफ्नो मासिक तलवको बारेमा जानकारी दिएका छन् ।

Advertisement

हिमालय टेलिभिजनको कार्यक्रम यक्ष प्रश्नमा प्रस्तोता राजेन्द्र बानियाँसग कुराकानी गर्दै उनले आफूलाई पार्टीले मासिक २० हजार तलब दिने बताएका हुन् ।

तपाईंलाई तपाईंको पार्टीले मासिक कति तलब दिन्छ भनी सोधिएको प्रश्नमा उनले भनेका छन्, ‘म २० हजार लिन्छु ।’

विप्लवसँगको अन्तरवार्ता आज राति ९ बजे हिमालय टेलिभिजनमा प्रसारण हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री