आफुसहित चारजनालाई पार्टीबाट निष्कासित गरेपछि ठाकुरले चाले यस्तो कदम

जनता समाजवादी पार्टी उपेन्द्र यादव पक्षले अध्यक्ष महन्थ ठाकुर लगायत चारजनालाई पार्टीबाट निष्कासित गरेपछि ठाकुर पक्षले पनि यादवलाई पार्टीबाट निष्कासन गरेको छ ।

Advertisement

ठाकुर पक्षको बबरमहलमा बसेको बैठकले यादवलाई कारवाही गरेको नेता लक्ष्मणलाल कर्णले जानकारी दिए । अध्यक्ष यादवले पार्टीका चारजनालाई गरेको कारवाही पार्टीको विधान विपरित रहेको पनि बैठकले ठहर गरेको कर्णले बताए । कारवाहीबारे निर्वाचन आयोगलाई पनि जानकारी गराइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री