मंगलबार, ६ चैत २०८०

एनसीसीले आज देखि ग्राहकहरुलाई निःशुल्क आश्वा सेवा दिने

समयपोष्ट २०७४ जेठ १० गते ६:०४

एनसीसी बैंकले आफ्ना ग्राहकहरुलाई निःशुल्क आश्वा सेवा  प्रदान गर्ने भएको छ । बैंकले  बुधबारबाट लागु हुँनेगरी ग्राहकहरुलाई निःशुल्क आश्वा सेवा दिने निर्णय गरेको हो । 

Advertisement

आफ्ना ग्राहकहरुलाई उत्कृष्ट सेवा सुविधा दिने उद्देश्यले निःशुल्क आश्वा सेवा प्रदान गर्ने निर्णय गरेको बैंकले जनाएको छ ।

 यस अघि बैंकले ९६ वटै शाखाहरुबाट यस प्रणाली अन्तर्गत धितोपत्रको सार्वजनिक निष्कासन भएको समयमा आफ्ना ग्राहकहरुबाट धितोपत्र खरिद सम्बन्धी दरखास्त फाराम संकलन तथा सेवा दिँदै आइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री